अक्कल कोपिला फाउन्डेसन मुगुको तर्फवाट आर्थिक सहयोग

December 23, 2024

मलेसियामा निधन भयका मेरो गाउँ पालिकाका मयलाल परियारको शव  नेपाल लगेर दाहसंस्कार गर्नका लागि अक्कल कोपिला फाउन्डेसनले रु १५००० आर्थिक सहयोग गरेको छ।